पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल यस नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । कोरोना संक्रमण भई उहाँ शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको अस्पतालको कर्पोरेट कम्युनिकेसन प्रमुख सोमना बास्तोलाले जानकारी दिए।

उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुस