महेन्द्रनगर–अक्सिजन नपाउदाँ धनगढीका एक जना बिरामीको मृत्यु भएको छ। उप–महानगरपालिका – ३ चटकपुर बस्ने डिजे म्याक्स राम महेश रानाको अक्सिजन कमिका कारण ज्यान गुमाउन परेको हो। उनी बिहीबार सेती प्रादेशिक अस्पतालमा भर्न थिए।

स्वास्थ्यमा श्वासप्रश्वासमा समस्या देखिएको थियो र अक्सिजनको पनि कमी देखिएकाले चेकजाँच गराउँदा उनमा निमोनिया देखिएको थियो। पि सीर रिपोर्टमा कोभिड नेगेटिभ देखिएको थियो। काठमाडौँ लग्नको लागि तयारी भएता पनि काठमाडौँको अस्पतालमा सैया(बेड) नभएर र सेती प्रादेशिक अस्पतालमै अक्सिजन द्वारा सेती प्रादेशिक अस्पतालमै उपचार हुँदै भइरेको थियो। शुक्रवार उपचारकै क्रममा उनको मृत्यु हो।

प्रतिक्रिया दिनुस