प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका पूर्व तयारीका काम गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै उनले एक वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारलाई रहेको बताए । उनले संवादका माध्यमबाट संसदमा रहेको गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने बताए ।
प्रतिक्रिया दिनुस