प्रकाश जप्रेल
संबिधान भन्नाले सामान्या प्रचलित भाषामा देशको मुल कानुन भनिने गरेका छन। कार्लमाक्स(कानुन भनको किसान,मजुदुर ,श्रमजिवि जनतालाई शाशन गर्ने केहि मालिकहरूले बनाएको लिखित जस्तावेज हो, जसले पैसा र कमिशन दिनु लिनु सक्नेका लागि कुनै कानुन लाग्दैन,जो ईमान्दपुर्वक आपनो काम र जिम्मोवारि पुरा गरि काममा डटिरहेका हुन्छन।उनिहरूलाई शाशन गरेर शोषण गर्नुका लागि टाठाबाठाहरूले बानाएको कागजि जस्तावेज हो।

नेपालको इतिहास फर्केर हेर्दा २००४ साल देखि नेपालमा अ‍ैपचारिक रूपमा संबैधानिक बिकासक्रम भएको छ।तत्कालिन राणा प्रधानमन्त्रि भएको बेला २००५ साल बैशाख१ गते देखि लागु हुने गरि घोषणा गरेका थिए ।इतिहासमा मानव जातिको चेतना अनुसार बिभिन्न समयमा क्रमस नेपालमा संबिधान नामको कानुनले जनतालाई बिभिन्न जाति,क्षेत्र ,समुदाय, लाई सामाजिक ,आर्थिक ,सास्कृतिक चेतनामा शोषण गर्दै आउदा जनताकोआबश्यकता र मागलाई परिपुर्ति गर्नु ,जनताको न्यायपुर्ण संघर्षलाई सम्वोधन गर्ने नाममा संमय(समयमा कागजमा फेरबदल भएका छन।२०६४सालमा संबिधान सभाको निर्वाचन गरेका थिए ।जसले जनताका छोराछोरी जनताले भोट मार्फत चुनेर नँया संबिधान निर्माण गर्ने ब्यबस्था हुन्छ ।भने विश्वास ठानेका थिए ।

तर त्यसलाई बिघटन गरि बिदेशि दलालको ईसारामा केहि मुठीभर लोभिपापि नेताको मिलोमतोमा २०६४ सालको निर्वाचित संबिधान सभा बिघटनगरि २०७० सालमा अर्को निर्वाचन नाटक गरि नेपाली जनताको अर्बै पैसा नास द्रोसो संबिधान सभाको निर्वाचानको नाममा दोहन गरेका थिए । जो मार्फत बनेको संबिधान भनेको राष्ट्रघाति ,जनबिरोधि हो।जो बिदेशि साम्राज्यवादको निर्देशनमा भएको थियो ।जसले किसान ,मजदुर ,बेरोजगार युवा ,बिध्यार्थि ,बैज्ञानिक , इन्जिनियर ,डक्टर ,मध्यम बर्ग, श्रमजिवि, जनताको कुनै ठाउ र स्थान छैन।जसको काम केहि दलाल मालिक चौकिदारको रूपमा प्रचण्ड केपि कारिन्दा भएर काम गरिरहेका छन।

जुन सबिधान कार्यन्वयन गर्ने सरकारको सम्बन्ध साँञ्चिकै नेपालि सक्षमयुवा बिध्यार्थि ,मजदुर किसान लगायत मेहेनतमा बिश्वास गर्ने समुदाय सँग छैन।केवल भष्ट्राचारि,कमिशनखोर ,बिदेशि,दलाल राष्ट्र( बिघडनकारीसँग केपि मन्डलि सरकार चौकिदार हुनु पुगेको छ।जसको सैध्दातिक र ब्यवहारिक झुठका कारणले देश मा भयाभए अबस्था हुन पुगेकोछ।संबिधान दिवसको नाममा ठुलो खर्चे गरि राज्यका सबै निकाय परिचालना गरि संबिधान दिवस मनाइ रहदा ।जसमा जनताको कुनै सहभागिता छैन।कार्लमाक्स( अहिलेसम्मको सम्पुर्ण समाजको ,इतिहास बर्ग संघर्ष संघर्षको , ईतिहास हो ,बर्ग संघर्षबाट लेखेका थिए र यसमा माक्स ले( पनि आन्तरिक तनावको कारण बिनास भएर जाने छ।जसले सामाम्यवादको स्थापना पुजिवादले लिन्छ। त्यसरि नै समाजवादले पनि राज्यबिहिन ।बर्गबिहिन शुदृध ,साम्यवादी समाज निर्माण हुनेछ।

नेपालमा पनि जनताको समस्या मानव समाज जिवनको बिभेदलाई अन्त्य र न्यायपुर्ण समाजको निर्माण गर्नु अर्को संघर्षको ईतिहास रच्नु सबै राष्ट्रवादि श्रमजिवि तयार हुनु पर्ने बेला आएको छ। किन भन्ने दलाल संसदिय पुजिवादी ब्यबस्थाको कानुनले सुन्दर मानव समाजको नास गर्दै छ ।स्वाभाव तह जनतामाथि गरेको वर्तमान कानुन र कानुन कार्यन्वयन गर्ने दलालका बिरूद्व बलियो शक्ति केन्द्रित र गोल बन्द हुदै छ।जसका कारण यो मुठीभर केहि मालिकको संबिधान खारेज हुदै गएको छ।लेखक नेकपा पार्टीका युवा विध्यार्थी नेता हुन ।

प्रतिक्रिया दिनुस