कञ्चनपुर । कञ्चनपुरकोे एक सामुदायिक विद्यालयले माध्यामिक शिक्षा परीक्षा(एसईई) उत्र्तिण विद्यार्थीलाई सम्मान गरेको छ । बेदकोट नगरपालिका ७ गाउजीको जनता माध्यामिक विद्यालयले एसईई उत्र्तिण विद्यार्थी सम्मान गरेको हो । बुधबार एक कार्यक्रमका विच उत्र्तिण विद्यार्थीलाई विद्यालयमै बोेलाएर सम्मान गरेको शिक्षक भोजराज भट्टले बताए ।
उनका अनुसार र्शैिक्षक सत्र ०८१ एसईईमा ४०मध्ये २०विद्यार्थी उत्र्तीण भएका थिए । ‘ए’ जिपिएर ल्याउने तीन विद्यार्थी सहित २० विद्यार्थीलाई खादा ओढाएर सम्मान गरिएको छ । जनता माविका प्रद्यानाध्यापक लोक बहादुर कुँवर सहितका शिक्षकलाई विद्यार्थीलाई बधाई ज्ञापन गर्दै उच्च शिक्षा अध्ययनका लागि सुझाव दिएका थिए । प्रअ कुँवरले आगामी दिनमा थप शैक्षिक गुणस्तर सुधारका कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।