फाइल ।

महेन्द्रनगरमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ। भीमदत्त नगरपालिका – १० की १८ वर्षीया आशा लुहारको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार लुहार सोमबार आफ्नै घरमा विषादी सेवन गरेको अवस्थामा बेहोस भेटिएकोमा महाकाली अस्पतालमा उपचार भइरहेका बेला मृत्यु भएको हो।

प्रतिक्रिया दिनुस