नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको ९१ हजार ५०० कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँले घटेर १२ सय ४५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस