कुमारी बैंक र अश्री ज्वेलर्सबीच छुट सम्बन्धी सम्झौता भएको छ । बुधबार भएको उक्त सम्झौता पत्रमा बैंकका बागमती प्रदेश प्रमुख प्रवीन झा र ज्वेलर्सका निर्देशक रविकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार अब बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले ज्वेलर्समा डाइमन्डको गहना खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्ने कुमारी बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुस