भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले देशमा अहिलेसम्म ५६ लाख ३६ हजार भन्दा धेरै फ्रन्ट लाइन वर्कर्स र हेल्थ वर्कर्सले कोरोना भ्याक्सिन लगाएका छन्। यसमा २८ जना अस्पतालमा भर्ना भएका छन्।
ती मध्ये ९ जनाको मृत्यु भएको छ। तर मन्त्रालयले यसको कारण भ्याक्सिन नभएको बताएको छ।
प्रतिक्रिया दिनुस