धनगढीको सारथी हस्पिटलले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। लायन्स क्लब अफ धनगढी सारथिको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरमा एक सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन।
No description available.
लायन्स क्लब अफ धनगढी सारथिका अध्यक्ष समेत रहेका वेदप्रकाश जोशीले शनिवार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा मधुमेह, उच्च रक्त चाप र दमका बिरामीको विशेषज्ञ चिकित्सकहरुद्धारा चेक जाँचका साथै औषधी पनि निःशुल्क वितरण गरिएको जानकारी दिए।
No description available.
उनले एक सय जना बिरामीको चेक जाँच सहित उपचार गरिएको बताए। हस्पिटलले करिब २ लाख १ हजार बराबरको खर्चमा निःशुल्क उपचार गरेको हो।
No description available.
प्रतिक्रिया दिनुस