फाइल।

लालपुर सवस्ट्रेसनमा केबल पट्कीदा कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध बनेको छ। आइतबार बिहान अत्याधीक लोडका कारण लालपुर सवस्ट्रेसनमा केबुल पट्कीदा विद्युत बन्द गरीएको विद्युत प्राधिकरण महेन्द्रनगरले जनाएको हो।

मर्मतको कार्य भइरहेकाले अझै १ घण्टा बढी विद्युत अबरुद्ध रहने प्राधीकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुस