नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्व निकट को युवा सङ्गठन नेपाल बैतडी जिल्ला अन्तर्गत दोगडा केदार गाउँपालिका कमिटी भेला सम्पन्न भएको छ। गाउँपालिका भेलाका प्रमुख अतिथि ने क पा जिल्ला सेक्रेटरी लक्षमण विशिष्ट अतिथि युवा सङ्गठन नेपाल सेती महाकाली ब्युरो सदस्य तथा बैतडी जिल्ला अध्यक्ष कमरेड दिलीप रहेका थिए।
उनले अबको कार्यदिशाको विषयमा अवगत गराएको इन्चार्ज आजादले जनाए। प्रवासी नेपाली जनसमाज भारत  क.अनुभव अतिथि ने क पा दोगडा केदार गा पा इन्चार्ज क.आजाद रहेको थियो ।  दीपक को अध्यक्षतामा ११ सदस्यीय दोगडा केदार गाउँपालिका कमिटी  खोचलेकमा गठन गरिएको छ।
प्रतिक्रिया दिनुस