भीमदत्त नगरपालिका–१६ मझगाउँमा घाइते अवस्थामा फेला परेको चितलको उद्धार गरिएको छ। चितललाई कुकुरले लखेटेर घाइते बनाएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले घाइते अवस्थमा चितल फेला परेपछि उद्धार गरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जिम्मा लगाएका छन्।

प्रतिक्रिया दिनुस