धनगढीमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाइएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष निकट युवा संघ नेपालका नेता–कार्यकर्ताले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

अध्यक्ष ओलीले आफ्ना पक्षका माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेको विरोधमा उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।

प्रतिक्रिया दिनुस