महाकाली अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४९ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४९ जनाको पिसीआर परिक्षण गरिएकोमा ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी नरेन्द्र प्रसाद भट्टले जानकारी दिए।

त्यस्तै ३२ जनाको एन्टीजोन परिक्षणका क्रममा १३ जनामा पोजेटीभ देखाएको उनले बताए।

प्रतिक्रिया दिनुस