कैलालीमा थप ३ जना कोरोना भाइरस संक्रमितको निधन भएको छ। संक्रमण पुष्टि भएपछि सेती प्रादेशीक अस्पताल भर्ना भएको घोडाघोडी १० का ६० वर्षीय पुरूष, लम्की चुहा नगरपालिका २ का ३३ वर्षीय पुरुष र गोदावरी नगरपालिकाका ८७ बर्सिया महिलाको मृत्यु भएको हो।
महिलाको होम आइसोलेसनमा मृत्यु भएको जनाइएको छ। १५ गते उनीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
प्रतिक्रिया दिनुस