फाइल ।

भारतमा एकैदिन ४ लाख भन्दा बढी कोरोना भाइरस संक्रमितको पहिचान भएको छ। पछिल्लो २४ घण्टामा ४ लाख १ हजार ९९३ जनामा कोभिड १९ देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ३२ लाख ६८ हजार ७१० पुगेको छ।

यस्तै, एकैदिन ३ हजार ५२३ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म १ करोड ९१ लाख ६४ हजार ९६९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ लाख ११ हजार ८५३ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुस