कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल कोरोना संक्रमण भएको छ । बुधवार गरिएको परीक्षणमा आफूमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ रिजालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

बुधवार धनगढीमा मात्रै १०५ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुस