नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट जिल्ला समिति कञ्चनपुरले शुक्रबार भित्ते लेखन कार्यक्रम गरेको छ। कञ्चनपुरको ब्रह्मदेव बजारका खाली भित्ता हरुमा लेखिएको हो।

No description available.

पार्टीको प्रचार प्रसार, जनजागरण र अन्य कार्यक्रम विश्व महामारीको रुपमा रहेको कोरोना भाइरसका कारण संकट भएकाले अरु काम चाहिँ बन्द रहेको र खाली ठाउँहरू स्वास्थ्य मापदण्ड पूरा गरेर धेरै भिडभाड नगरी उक्त कार्य गरिएको स्रोतले जनाएको छ।

No description available.

कोरोना महामारीका बेला भइरहेको कालो बजारी र कृतिम संकट नियन्त्रण गर ,भौतिक दूरी कायम गरौं,अनिवार्य माक्सको प्रयोग गरौं,,कोरोना बाट बचौ र बचाऔं,असफल पुँजीवादी व्यवस्था खारेज गर,एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी व्यवस्था लागू गर “जस्ता नारा हरुले भित्ता मा लेखिएको पार्टीले जनाएको छ।

No description available.

प्रतिक्रिया दिनुस