साताको पहिलो दिन आइतबार सुन ६ सयले बढेर ९१ हजार ५ सय रूपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ।

छापावाल सुन शुक्रबार ९० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी १ हजार २ सय बीस रूपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुस