दार्चुलामा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व बनेको छ। नेपाल टेलिकमको बालशिखरस्थित रिपिटर टावरमा चट्याङले उपकरणमा क्षति गरेपछि तीनदिन देखि फोन र इन्टरनेट सेवा अवरुद्व बनेको बताइएको छ।

चटयाङले टेलिकमको रेडियो सेट, जेनेरेटर र विद्युत लाईन मिटर उडाएको टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले बताए।

प्रतिक्रिया दिनुस