सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले ८५ जना सहसचिवको सरुवा गरेका हुन् ।

कर्मचारीहरुको नियमित सरुवा बढुवा अन्तर्गत नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गरेको हो ।

को कहाँ सरुवा भए ?

प्रतिक्रिया दिनुस