काठमाडौं, नेपाली बजारमा मंगलबार सुनचाँदीको मुुल्य बढेको छ । सोमबार प्रतितोला ८८ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य तोलामा ३०० रुपैंयाले बढेर प्रतितोला ८९ हजार २०० रुपैंया कायम भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७५० रुपैंया रहेको छ ।यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार १४० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । चाँदीको मुल्य हिजो प्रतितोला १ हजार १३५ रुपैंया रहेको थियो ।

प्रतिक्रिया दिनुस