काठमाडौं । नेपाली सेनाले विभिन्न पदक लागि ७० भन्दा बढीको दरखास्त आह्वान गरेको छ ।

आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्राविधिक पदहरुमा जनशक्ति माग गरिएको हो । लेखा उपसेनानी, इञ्जिनियर, पाइलट, डक्टरजस्ता पदका लागि दरखास्त आह्वान गरिएको छ ।

हेर्नुहोस् सूचना-

प्रतिक्रिया दिनुस