नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ७ वटै प्रदेशमा अध्यक्ष र सचिव नियुक्त गरेको छ। जस अन्तगरत सुदूरपश्चिम प्रदेशमा शरद सिंह भण्डारीलाई अध्यक्ष र देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ।

यस्तै सह–इन्चार्जमा विना मगर, बिरमान चौधरी, लक्ष्मण दत्त जोशी, तारामान स्वार, रेणु चन्द र त्रिलोचन भट्ट नियुक्त भएका छन्। यसअघि खगराज भट्टलाई प्रदेशको इन्चार्जमा नियुक्त गरिसकिएको छ।

प्रतिक्रिया दिनुस