बैतडी, असोज २९ । बैतडीको पुर्चौडी नगरपालिकाको वार्ड नं ८ मल्लादेहीमा रहेको डिलाशैनी भगवति मन्दिरमा दशैं जात सम्पन्न भएको छ ।

हरेक वर्ष दशैंको दिन मनाइने डिलाशैनी भगवति मन्दिरमा पूजा गरेर मनाउने जात यस बर्ष पनि मन्दिरमा पूजा गरी रागाँको बलि चढाएर रागाँ बलि गरी जात बनाइएको छ ।

बैतडीको पुर्चौडी नगरपालिकाको वार्ड नं ७ ऐराडी रहेको भगवती मन्दिर पनि दशैंको दिन रागाँ बलि गरेर जात मनाइएको छ त्यस्तै पुर्चौडी नगरपालिकाको वार्ड नं ९ तल्लादेहीमा रहेको भगवती मन्दिरमा दशैं जात रागाँ बलि गरेर जात मनाइएको छ ।

मल्लादेही डिलाशैनी भगवति मन्दिरमा जात मनाइएको फोटो फिचर

 

प्रतिक्रिया दिनुस