बझाङ – बझाङको बित्थडचिर गाउँपालिका वडा नं.३ का वडाध्यक्षको निधन भएको छ । स्थानिय तहको निर्वाचनमा कांग्रेसबाट विजयी भएका वडाध्यक्ष नरबहादुर बोहराको आज बिहान निधन भएको हो ।

दमका बिरामी रहेका उनको डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुस