काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ट्रेनी असिस्टेनका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

योग्यता पुगका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वेवसाइट https://www.nicasiabank.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुस