फाइल ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अछामको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्। अछामको मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले जिल्लाको विकास निर्माणलाई प्रमुख प्राथमिकता दिएको बताएका हुन्।

मुख्यमन्त्री भट्टले साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिँदै अछामका अधुरा विकासलाई पूर्णता दिन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए। ुक्रान्तिकारी विचार सुदृढ सङ्गठित र समृद्ध समाजको महाअभियान, समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिवेशनु भन्ने मूल नाराका साथ प्रथम अधिवेशन सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुस