कञ्चनपुर मंसिर २०। बैतडी जिल्लाको डिलशैनी गाँउपालिकामा रहेको राइल गाड छर्नाको सुन्दरताले पर्यटकिएक सम्भावना बोकेको छ । आकर्षक कलकल छर्ना हेर्दा मनमोहक देखिन्छ गर्मि समयमा चिसो मौसम रहेने राइल छर्ना सुन्दरताले छाएको छ ।

प्रचार प्रसार सडक बाटो निर्माण भए पर्यटक राइल छर्ना घुम्ने आउने सम्भाना रहेको छ । सिमार देखी छर्ना सम्म जाने सडक निर्माण र छर्नाको प्रचारप्रसार गर्न सके पर्यटक आउने निस्चित रहेको स्थानिय बताउछन । जनप्रतिनिधि चाँसो नदिदा राइल झर्ना प्रचार प्रचारको ओझेलमा रहेको छ ।  आन्तरिक तथा वाह्य पर्यकट आए आर्थिक लाभ हुने डिलाशैनीका स्थानिय बताउछन ।

प्रतिक्रिया दिनुस