बाजुरामा किशोरीहरुलाई स्यानिटरी प्याड उपलब्ध गराइएको छ। जिल्लामा सञ्चालित एमएचएम परियोजनाले मालिका माविका किशोरीहरुलाई ४ सय स्यानिटरी प्याड उपलब्ध गराएको हो।

कोइकाको आर्थिक सहयोग र पिसविन बाजुराद्वारा सञ्चालित महिनावारी स्वच्छता व्यवस्थापन परियोजनाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा सो विद्यालयका किशोरीहरुलाई स्यानिटरी प्याड सहयोग गरेको बताइएको छ।

प्रतिक्रिया दिनुस