नेकपा एमालेले सात प्रदेश अध्यक्ष प्रस्ताव गरेको छ । आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्षहरू प्रस्ताव गरेको हो ।
सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा भने दामोदार भण्डारीलाइ प्रस्ताव गरिएको छ । यस्तै उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्टलाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुस