अछाममा बाघले एकै फर्मका ४ बाख्रा मारेको छ। पञ्चदेवल विनायक नगरपालिकामा पुल्लेतोलाको डुम्सिगडा रहेको रहेको आशिष बाख्रा फर्ममा गए राती बाघले गोठमै आक्रमण गरेको थियो।

फर्ममा रहेका २२ बाख्रामा ४ वटा बाख्रा मृत भेटिएको, ५ बाख्रा सकुशल भेटिएको र १३ बाख्राको अवस्था अज्ञात रहेको फर्मका चालक भद्र बहादुर रावले बताएका छन्।

प्रतिक्रिया दिनुस