सरकारले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी स्वास्थ्य सेवा तर्फकी ११औं तहकी रीता भण्डारी जोशीलाई दिएको छ। उनलाई स्वास्थ्य मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा सचिवको जिम्मेवारी दिएको हो।

जोशी केही समयअघि स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाकी प्रमुख थिइन्।

प्रतिक्रिया दिनुस