फाइल ।

प्रधानमन्त्री शेरबहादुर देउवा पुनः कन्ट्रयाक ट्रेसिङमा परेका छन्। ड्राइभरलाई कोभिड देखिएपछि दोस्रोपटक प्रम देउवा कन्ट्रयाक्ट ट्रेसिङमा परेका हुन्।

कन्ट्रयाक्ट ट्रेसिङमा परेपछि आजका लागि तय भएको गठबन्धनको बैठक पनि स्थगित भएको सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुस