कञ्चनपुर बैशाख ,०९ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती शुक्लाफाँटा नगर कार्यसमितिकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रवार झलारी भएको अधिवेसनबाट अध्यक्षमा देवराज पन्त निर्वाचित भएका छन ।

त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन शुक्लाफाँटा नगर उपाध्यक्षमा  मिना कुमारी भण्डारी,उपाध्यक्ष तेज राज जाेशी,सचिव प्रेम प्रकाश जाेशी,काेषाध्यक्ष जुना कुमारी स्याडा,सदस्य बिस्ना देवी भट्ट,सदस्य  माया कुमारी जाेरा,सदस्य बिर बहादुर वि. क,सदस्य ,चन्द्र चाैधरी निर्वाचित भएका छन

कार्यक्रमकाे अध्यक्षता  नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती कञ्चनपुर जिल्ला कार्यसमिति सचिव तथा शुक्लाफाँटा नगरपालिका वडा नं. ७ का वडा सचिव महेश भट्ट गरेका थिए ।

प्रमुख अतिथिमा संगठनका केन्द्रीय काेषाध्यक्ष तथा सुदुरपश्चिम ईन्चार्ज बलदेब कपाडी रहेका थिए ।

प्रतिक्रिया दिनुस