कञ्चनपुर , बैशाख, १२ ।नेकपा माओवादी केन्द्रबाट कञ्चनपुरको लालझाडी गाउँपालिकामा गाउँ प्रमुखका लागि मदन सेन बडायक र उपप्रमुखमा सत्य देवीले उम्मेदवारी दर्ता गराएका छन । सोमबार माओवादी केन्द्र तर्फबाट गाउँ प्रमुखका लागि बडायक र उपप्रमुख्मा महराले सहितको उम्मेदवारी दर्ता गराएका हुन ।

त्यसैगरी लालझाडी गाउँपालिकामा माओवादी केन्द्रबाट वडा नं. ०१ मा दिनेश राना, २, हिलेन्द्र राना, ३, टिकराम चौधरी, ४, बहादुर राना, ५, टेक ब. ऐर र ६ नं. वडामा फूलाराम चौधरी उम्मेदवारी दर्ता गराएका छन ।

प्रतिक्रिया दिनुस