कञ्चनपुर, बैशाख, २९ । पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बास्तोला कञ्चन रिहाई भएका छन ।
बास्तोला लाइ बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ थियो । सोधपुछको लागि भन्दै भालुवाङबाट प्रहरीले पक्राउ गरेको थियो ।
केहि बेर प्रहरीले नेकपा बहुमतका संयोजक बास्तोलालाइ सोधपुछ गरेर रिहाइ गरेको पत्रकार दामोदर खनाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुस