लालझाडी । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. १ को कार्यालयमा बाख्रा वितरण गर्ने क्रममा अनियमितता भएको भन्दै १ नं. वडाका जनताहरु वडा कार्यालयमा तालाबन्दी गरेका छन ।

 

लालझाडी गाउँपालिका वडा नं. १ मा बाख्रा पालन तथा खोर निर्माण कार्यक्रममा “आफ्ना आसेपासे तथा सम्पन्न व्यक्तिलाई बाख्रा वितरण गरेर समिति गठन गर्न लाग्दा हामी वडामा गएर तालाबन्दी गरेका छौं ।” भनेर स्थानीय जनताले भने ।

प्रतिक्रिया दिनुस