कञ्चनपुर । नेकपा एमालेले कञ्चनपुर क्षेत्र ३मा उम्मेदवारी दर्ता गराएको छ । संघ तर्फ पोलिट्ब्यूरो सदस्य निरुदेवी पाल र ३(ख)मा जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले उम्मेदवारी दर्ता गराएका छन । ३(क)मा राप्रपासंग गठबन्धन भएकाले राप्रपाका लागि उक्त सिट छाडिएको छ । नेता कार्यकर्ताको ब्यापक साथसर्मनमा उम्मेदवारी दर्ता गराईएको छ । ३(ख)मा पार्टीू अध्यक्षविष्टको एकल सिफारिस भएको थियो ।
प्रतिक्रिया दिनुस