कञ्चनपुर भाद्र २५ ,सरकारबाट प्रतिबन्धित गरेको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीले महान सहिद प्रज्वल को सम्झनामा वेदकोट नगरपालिमा रहेको रैटेला बृद्धआश्रममा बृृक्षारोपण गर्नुका साथै त्यहाँ बस्दै आएका असाहय जेष्ठ नागरिकलार्ई फलफुल ,चाउचाउ तथा बिस्कुट बितरण गरेरको छ ।
आज कम्युनिस्ट बिद्यार्थी अभियानको सुरुवात गरे संगै रैटेला बृद्धआश्रममा बृृक्षारोपणका साथै  बृद्धआश्रमा बस्दै आएका असाहय जेष्ठ नागरिकलार्ई फलफुल ,चाउचाउ तथा बिस्कुट बितरण गरेरको अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला अध्यक्ष नरेन्द्र भाटले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुस