कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३बाट प्रतिनिधी सभा सदस्य स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले चुनावी अभियान तिव्र पारेका छन । पुतली चुनाव चिन्ह लिएर सिह चुनावी प्रचारप्रसारमा हिडेक ाछन । उनले भीनपा १८ जानकी टोलमा केन्द्रीय सम्पर्क कार्यालय देखि विभिन्न वडा बस्तीहरुमा समेत सम्पर्क कार्यालय खोलिरहेका छन । भीनपा ७ हल्दुखाल, ८ तिलाचौर, भीनपा १४ बनकट्टी सहितका स्थानमा सम्पर्क कार्यालय खोलेका छन । काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका सिहले पटक पटक उम्मेदवार जिताउने नभई एक पटक मात्रै जिताउने एजेण्डा अघि सारेका छन ।

प्रतिक्रिया दिनुस