बैतडी । कार्तिक एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आउने एक दिन अघि बैतडीका एमालेका नेता कार्यकर्ता पाटी परित्याग गरिरहेका छन । एमाले बैतडीका जिल्ला सल्लाहकार समेत रहेका राज बहादुर भण्डारीले पाटी परित्याग गरेका हुन ।

बिहीबार भण्डारीले एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका छन । भण्डारीले टिकट वितरणमा पार्टीमा योगदान पु¥याउनलाई लत्याउँदै निकट वरिपरी घुम्नेलाई टिकट दिएको गुनासो पोखेका छन ।

प्रतिक्रिया दिनुस