कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका जिल्ला सदस्य एव तत्तकालिन बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश प्रशाद उपाध्याय पुन एमालेमै फर्किएका छन । गत बैशाखमा बेलडाँडी गाँउप्रमुखको टिकट नपाएपछि माओवादी प्रवेस गरेका नेता उपाध्याय अहिले निर्वाचनकै मुखमा एमालेमा प्रवेस गरेका हुन ।
यसरी क्षण भरमै पाटी परित्याग र अर्को पाटी प्रवेसले उपाध्यायकै क्षमता, नैतिकतामा प्रशन राजनीतिक संस्कारमा प्रशन खडा गरेका छन । एमालेबाट माओवादीमा प्रवेस गरेका उपाध्यायप्रति केही नेता कार्यकर्ता खुसी भएका थिए, अहिले फेरी प्रवेस गरेको भन्दै रुष्ट देखिएका छन । पाटी संकटमा परेका बेला छाडेर जाने अहिले बनेका बेला आउने भन्दै उनको एमालेभित्रै आलोचना भईरहेको छ ।
प्रतिक्रिया दिनुस