कञ्चनपुर । मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा अछामको कमलबजारमा सचेतनामुलक कार्यक्तम गरिएको छ ।

बुधबार १७औँ मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय कमलबजारले समेतनामुलक कार्यक्रम गरेको हो ।

ईप्रका कमल बजारमा इन्चार्ज बिरेन्द्र जोहारीले मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवसमा ७ स्थानमा मानव बेचबिखन बिरुद्धका सचेतनामुलक कार्यक्तम गरिएको बताए । गाँउबाटै समेतनामुलक कार्यक्तम भए मानिस बेचबिखनको जोखिमबाट बाँच्ने छन ।

प्रतिक्रिया दिनुस