कञ्चनपुरको बेदकोट नगरपालिका ५ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको टोल कमिटी गठन गरिएको छ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कञ्चनपुर जिल्लाको जन सम्बन्ध सुधार, संगठन सुदृढीकरण तथा विस्तार अभियानकाे तेस्रो दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज क. शिखर, जिल्ला संयाेक क. शितल ,वेदकाेट न पा इन्चार्ज क. आगाे संयाेक क. भरत ठकुल्ला र क्रान्तिकारी युवा संगठन नेपालका कञ्चनपुर जिल्ला सदस्य क.सुरज मल्लको विशेष उपस्थितिमा,आज वेदकाेट न पा ५ धरमपुर स्थित भुमिहिन सिबिरमा भेला सम्पन्न भएको छ,बिसन अवस्थिकाे नेतृत्वमा १७ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे टाेल कमिटी गठन भएको जानकारी  वेदकोट संयोजक भरत ठकुल्लाले दिनु भयो । अभियान निरन्तर रुपमा चल्ने जिल्ला संयोजक बिष्णु राम दमाईले जनाउनु भ

प्रतिक्रिया दिनुस