कञ्चनपुरकाे माेडर्न तेक्वान्दो डाेजाङले देशभरि बाट इङ्गल्याण्डका लागि दुइ खेलाडी छनौट गरेकाे छ । मोडर्न मन्टेश्वरी बाल विद्यालय का कक्षा ७ मा अध्ययन रत आयुष चन्द र युनाइटेड पब्लिक सेकेन्डि स्कुल का कक्षा १० का जगदीश चन्द छनाैट भएका हुन्। विगतका वर्षमा कुनै पनि तेक्वान्दो डाेजाङले यसरी खेलाडी छनौट गरेकाे नगरेकाे र पहिलो पटक देशभरि मा छनाैट भएकाे माेेडर्न तेक्वान्दो डाेजाङ कञ्चनपुरका खेल प्रशिक्षक राम बहादुर चन्दले बताउनुभयो।

विद्यालय मा विद्यार्थी काे चौतर्फी विकासका लागि खेल आवश्यक भएकोले माेडर्न मन्टेश्वरी तेक्वान्दो डाेजाङ खुलेको विद्यालय का प्रिन्सिपल प्रेम सिंह पुजाराले बताए।

विद्यालय मा विद्यार्थी हरुलाई नियमित रूपमा स्वास्थ्य निराेगी रहन र शिक्षा छेत्र मा अब्बल राख्न खेलाडी उत्पादन गरेकाे विद्यालय खेल शिक्षक मनाेज आग्रि ले बताए।।

प्रतिक्रिया दिनुस