कञ्चनपुरको जिल्लाको भिमदत्त नगरपालिकाको अधिकांस भुभाग डुबान परेको  छ। दुइ दिन देखि  लगातार परेको अबिरल वर्षाका कारण डुबानमा परेको हो ।

पानी घर भित्र बसेर खाना लुगा खाध्यान्न पुरै समान नष्ट भएका छन । डुबानले जनजिवन प्रभाबित बनेको छ। भिमदत्त नगरपालिका लगायतका कञ्चनपुरको अन्य स्थानहरूमा पनि पानीले डुबानमा परेको छ।

प्रतिक्रिया दिनुस