गजेन्द्र चन्द
कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर मदन चोक २२सटर क्षेत्रमा रंगरोगन एव सरसफाई गरिएको छ । अवैध रुपमा उक्त स्थानमा सटर बनाउन हुने माग अघि सारेर युवा विद्यार्थीले २२सटर क्षेत्रमा रंगरोगन एव सरसफाई गरेका हुन ।
आन्दोलनमा उत्रिएका युवा अगुवा एव नेकपा बहुमत कञ्चनपुरका युवा नेता आन्दोलनको निरन्तरतासंगै मंगलबार पर्खाल रंगरोगनदेखि सरसफाई गरिएको बताए । सत्ताधारी काँग्रेस निकट संस्थापन ईतर समुहको नेवि सहित माओवादी, समाजवादी, राप्रपा, बहुमत, रास्वपा सहितका युवा विद्यार्थी आन्दोलनमा उत्रिएका छन ।
प्रतिक्रिया दिनुस