प्रदिप राना

कञ्चनपुर । कञ्चनपुरको कृृष्णपुर नगरपालिका ८ नम्बर वडामा सार्वजनिक सुनुवाई कार्यक्तम गरेको छ ।

कृष्णपुर नगरपालिका ८ नम्बर वडा कार्यालयले चालु आर्थिक बर्ष ०८१÷०८२मा नगरपालिका र वडा कार्यालयले वडामा गरेको सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई कार्यक्रम गरेको होे ।

कृष्णपुर नगरपालिका ८का वडाध्यक्ष दिनेश खडकाले वडामा विवित विकास निर्माणका कार्यक्रम गरिएको बताए । वडाध्यक्ष खडकाले वडाका भौतिक बृद्धि विकासका कार्यक्तम संचालन गरिएको बताए । कार्यक्रममा जनप्रतिनिधी सहितका कर्मचारी, स्थानीयको सहभागिता रहेकोे थियो ।

प्रतिक्रिया दिनुस